Save The Earth Foundation International

Ramdhuni-1, Sunsari, Nepal

COMPLETED PROGRAMME

संक्रमणबाट जोगिन सुनसरीका विद्यालयहरुलाई सुरक्षा सामग्री सहयोग

Post date:   Sep-19-2020 06:50 am  |   By : Devi Prasad Chaudhary

Responsive image

वल्ड बैंक /वल्ड भिजन नेपाल को सहयोग मा येस सेभ द अर्थ संस्था को सयोजन मा COVID -19 कोरोना महामारी रोग बिरुद्ध को अभियानमा सुन्सरी जिल्लाका सबै १२ वटै पालिकाहरु मा शिक्षा सखा मार्फत बिधालहरु मा सरसफाइ का अत्यावश्यक समाग्री स्ट्रेलाइअजर फग मेसिन र तेस्मा लाग्ने लिकुइड सहित 213 सामुदायिक बिध्यालयहरुमा आदरणीय पालिका प्रमुखहरु , उपप्रमुख हरु शिक्षा सखा प्रमुखहरु वार्ड अध्यक्ष ज्यु हरु लगायत सबै को रोहबर मा हस्तान्तरण गरियो । सुन्सरी जिल्लामा 363 सामुदायिक बिध्यालयहरु मा पुगोस भनेर प्रमुख उपप्रमुख ज्यु अनुरोध गर्दा उहाँ हरु ले सबै लाई नै दिने प्रतिबद्दता जाहेर गरेको मा सस्था अभार ब्यक्त गर्द छ । बितरण को प्रमुख उदेश्य बाल बालिका हरु को येस महामारीको बेला सक्रमण को खतरा न्युनीकरण गर्न सहयोग पुर्याउनु र सुरक्षा सम्वन्धी बाल मनो बिज्ञान र सामाजिक मन मनो बिज्ञान मा सकारात्मक परिवर्तन गर्न सहजीकरण गर्नु नै रहेको थियो धन्यवाद किताप परियोजना को टिम लाई समयमै सहि ढ्ग कार्य सम्पन तथा बितरण गरेको मा धेरै धेरै धन्यवाद ।

.

All programmes