सेभ द र्अथ फउन्डेसन इन्टरनेश्नल
रामधुनी -१, सुनसरी, नेपालसेभ द र्अथ फउन्डेसन इन्टरनेश्नल नेपालमा स्वागत छ |
पृथ्वी बचाउ अन्तर्राष्ट्रिय अभियान (सभ द अर्थ ) सुनसरी नेपाल एउटा गैर लाभदायक सार्वजनिक लाभकारी सामाजिक सहयोग संस्था हो । यो संस्था नेपालको रामधुनी नगरपालिका 1 मिलन टोलमा अवस्थित रहेको छ र यस संस्थाको स्थापना 1990 इस्वी सम्बत् मा उत्साहित युवाहरुले रचनात्मक गतिबिधि द्वारा दिगो बिकासको माध्यमले समाजको सामाजिक संरचनामा सकारात्मक परिवर्तन ल्याउनको लागि स्थापना गरिएको थियो । संस्थाको स्थापना देखि आफ्नो उदेश्य र लक्ष्य प्रति निरन्तर रुपमा अघाडी बढिरहेको छ तेसैले यस संस्था आफ्नो विभिन्न क्रियाकलाप र भिजन मार्फत सुनसरी जिल्लाको सामुदायिक सहयोग संस्थाको रुपमा फरक परिचय स्थापित गर्न सफल भएको छ।
Mr. Puspa Bhattrai
+977 - 9842061093
वल्ड बैंक /वल्ड भिजन नेपाल को सहयोग मा येस सेभ द अर्थ संस्था को सयोजन मा COVID -19 कोरोना महामारी
Read more...
ईनरुवा नगरपालिका वडा नं. ७ चाँदबेलामा अवस्थित श्री भान्सिया माईस्थान मन्दिर परिसरमा ईनरुवा न.पा.
Read more...
बिश्व बातावरन दिवस २०२०
Read more...